अपडेट 
२०७९ मंसिर २१, बुधबार १७:५४

नेपालमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ सय ३ जनाको पीसीआर र ८ सय ८० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News