अपडेट 
२०७९ मंसिर २२, बिहीबार ११:२५

हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

सुनकाे भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको  छ ।

Comment


Related News

Latest News

Trending News