अपडेट 
२०७९ मंसिर २४, शनिबार १७:३७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खोप लगाएको उल्लेख छ । हाल नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Comment


Related News

Latest News

Trending News