२०७९ मंसिर २४, शनिबार १७:५०

सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नाम टुंग्याउन नसकेपछि पदाधिकारी बैठकले उक्त नाम टुंग्याएको हो ।

प्रतिनिधिसभातर्फ दोस्रो ठूलो पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाएको छ। जस अनुसार २९ महिला र ३ जना पुरुष पठाउने निर्णय कांग्रसले गरेको हो।

यी हुन समानुपातिक सांसदहरूः

आदिवासी जनजातितर्फ:
१) सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिता कुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई
७) कुसुम थापामगर
८) मनोरमा सेरचन

खस आर्यतर्फ 
१) अम्बिका बस्नेत
२) सरिता प्रसाईं
३) आरजु राणा देउवा
४) ईश्वरी न्यौपाने
५) प्रतिमा गौतम
६) मञ्जु खाँण
७) रमा कोइराला पौडेल
८) कान्तिका सेजुवाल
९) मैना रावल कार्की

मधेशी तर्फ
१) नागिना यादव
२) मुक्ता कुमारी यादव
३) चन्दा चौधरी
४) संगिता मण्डल
५) निनुकुमारी कर्ण

दलित तर्फ
१) शान्ति विक
२) रुपा विक
३) सीता मिजार
४) आशा विक

थारु तर्फ 
१) कल्पना चौधरी
२) विना कुमारी थनेत

मुस्लिम तर्फबाट
१) जावेदा खातुन् जागा

पुरुष
१)जीवन  परियार (दलिततर्फ)
२) विमलेन्द्र निधि (मधेशतर्फ)
३) प्रकाशशरण महत (खस आर्यतर्फ)

Please subscribe our official  youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News