
मटिहानीका महन्त जगन्नथ दास पक्राउ परेका छन ।
रुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा महन्त दासलाई पक्राउ गरेको हो । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।
please subscribe our official youtube channel below and support us.