अपडेट 
२०७९ पुष ३, आईतवार ०८:३८

मटिहानीका महन्त जगन्नथ दास पक्राउ परेका छन ।

रुपन्देही प्रहरीले किर्ते गरेको आरोपमा महन्त दासलाई पक्राउ गरेको हो । उनले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरि रुपन्देहीको बैंकबाट ७० लाख बढी रकम झिकेको आरोप छ ।

please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News