अपडेट 
२०७९ पुष ५, मंगलवार १३:०६

 मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाली बजारमा प्रतितोला १०० रुपैयाँले घटेको हो । आइतबार र सोमबार प्रतितोला एक लाख ५०० मा काराेवार भएकाे थियाे भने मंगलबार प्रतितोला १०० रुपैयाँले घटेर एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको मूल्य पनि ९९ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Comment


Related News

Latest News

Trending News