अपडेट 
२०७९ पुष ६, बुधबार ०७:३०

जनकपुर जेसीजको ४० आंसाधारण सभाबाट अध्यक्षमा अभिषेक चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यकारी उपाध्यक्षमा राहुल निधि,भावेश झा निर्वाचित भएका छन् । यसैगरी, उपाध्यक्षमा विकास साह,ओमप्रकाश साह,दीपक गुप्ता,कमल मण्डल लगायतका पदाधिकारीहरु निर्वाचित भएका छन् भने कानूनी सल्लाहकारमा राजेन्द्र साह,महासचिवमा उपेन्द्र साह र कोषाध्यक्षमा मुकेश साह निर्वाचित भएका छन्।

Comment

Related News