अपडेट 
२०७९ पुष १०, आईतवार १६:०५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।

ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ ।

सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

Comment

Related News

Latest News

Trending News