अपडेट 
२०७९ पुष ११, सोमबार १४:३९

नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्।

 श्रेष्ठलाई प्रचण्डले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए। उनले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए। उनीहरूले आजै अपराह्न चारबजे प्रधानमन्त्री प्रचण्डसँगै शपथ लिने भएका छन्। 

Comment


Related News

Latest News

Trending News