अपडेट 
२०७९ पुष १२, मंगलवार ०७:१४

बारामा प्रहरीले अवैध रुपमा लगाएको गाजा खेति नष्ट गरेको छ ।

गाजा लगाएको गोप्य सूचनाको अधारमा ईलका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरिक्षक संजिव ओली तथा शसस्त्र प्रहरी उपरिक्षक जगनाथ खडकाको संयुतm टोलीले सो गाजा फडानी गरेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । निजगढ नगरपालिका.१२ र १३ को कुलिया भन्ने ठाउमा लगाएको अंन्दाजी १७÷१८ गठ्ठा अबैध गाजा फडानी नेपाल प्रहरीका ९ जना र सशस्त्र प्रहरीका १० जना गरि १९ जनाको टोलीले गरेको थियो प्रवतmा थापाले भने । बारामा लुकीछिपी गाजा खेति हुदै आएको छ ।

Comment


Related News

Latest News

Trending News