अपडेट 
२०७९ पुष १२, मंगलवार १५:४४

रौतहटमा सञ्चालनमा रहेको श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिमा टवाइन ब्लास्ट हुँदा करोडौँको क्षति भएको छ । कटहरिया नगरपालिका ९ डुमरियामा रहेको सो चिनी मिलमा मंगलबार टवाइन ब्लास्ट भएको हो ।

मिल संचालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेका अवस्थामा अचानक टवाइन ब्लास्ट भएको थियो । टवाइन ब्लास्ट हुँदा  झण्डै ५ करोडको क्षति भएको उनले बताए । मिल पनि बन्द भएको छ । प्राविधिक टोली भारतबाट आउँदै छ । केही दिनमा चिनि मिल पुनः सञ्चालन हुन्छ, उनले भने । चिनि मिल  बन्द हुँदा किसानले बिक्रीको लागि ल्याएको उखु अलपत्र परेको छ ।

 

Comment


Related News

Latest News

Trending News