अपडेट 
२०७९ पुष १३, बुधबार १२:१३

जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा किचिएर एकजनाको मृत्यु भएको छ ।

भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

https://www.youtube.com/watch?v=OlGYOveCUWk

Comment


Related News

Latest News

Trending News