अपडेट 
२०७९ पुष १४, बिहीबार १६:४१

नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा प्रदेश अध्यक्ष कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।

बिहिबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएकोमा कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएका छन् । प्रदेशसभामा नेपाली कांग्रेसको प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सांसद छन् ।

Comment

Related News

Latest News

Trending News