अपडेट 
२०७९ पुष २१, बिहीबार ०७:५०

कमला नगरपालिकाका उपमेयर शीला देवी मण्डलले मेयर विशेश्वर यादवका भाई चन्देश्वर यादवले आफ्नो सवारी साधन नियन्त्रणमा लिएको आरोप लगाएकी छन् ।

गत १५ पुसको नपामा अडिट गर्न आएको टोलीलाई पु¥याउन पठाइएको सवारी साधनलाई मेयरका भाई चन्देश्वर यादवले नियन्त्रणमा लिएको उपमेयर मण्डलले बताइन् । यता मेयर यादवले सो सवारी आप्mनै आदेशमा भाईले सुरक्षित गरी राखेको स्विकार गर्दै उपमेयर मण्डललाई आवश्यक परेको बेला चढ्न सक्ने प्रतिक्रिया दिएका छन् । उपमेयरको लागि सवारीको व्यवस्था नरहेको र विवादित सवारी कार्यालय प्रमुख चढ्ने गाडी रहेको मेयर यादवले स्पष्ट पारेका छन् ।

Comment


Related News

Latest News

Trending News