२०७९ पुष २२, शुक्रबार ०८:०३

धनुषा प्रहरीले लुकाइ छिपाई गरिएको गाँजा खेती नष्ट गरेका छन् ।धनुषाधाम नगरपालिका–६ हरिपुर स्थित गरिएको गाँजा खेती नष्ट गरिएको छ ।

सूचनाको अधारमा यज्ञभूमि धनुषाबाट खटिएको टोलीले गाँजा नष्ट गरेको जनाइएको छ । घरको पछाडि लुकाइ छिपाइ लगाइएको चार सय वटा बोट काटेर नष्ट गरिएको छ ।

Comment


Related News

Latest News

Trending News