अपडेट 
२०७९ पुष २८, बिहीबार ०८:३८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मधेश सरकारमा जाने भएको छ ।

मुख्यमन्त्री नियुक्तिको क्रममा समर्थन नजनाएको लोसपाले भने सरकारलाई समर्थन गर्ने केन्द्रीय स्तरमा बुधवार सहमति भएको छ । लोसपाले सरकारलाई समर्थन गरे पछि ७२ सांसद सरकारको पक्षमा हुनेछ । यो संख्या झण्डै दुई तिहाई बहुमत हुनेछ । लोसपाले दुईवटा मन्त्रालय मागेको छ ।

Comment

Related News

Latest News

Trending News