अपडेट 
२०७९ पुष ३०, शनिबार ०८:४४

हरि सतसंग समितिमा ललित कुमार बजाजको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

एकल श्रीद्वारिकाका राष्ट्रिय महामन्त्री अनिलमान सिंहको प्रमुख आतिथ्यमा जनकपुरधामा शुक्रवार सम्पन्न बैठकबाट बजाजको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षद्वयमा निमलकुमार चौधरी र संजय अग्रवाल, सचिवमा पवनकुमार केजरीवाल, सह–सचिवमा कृष्णा कार्की र कोषाध्यक्षमा गौतमकुमार अग्रवाललाई चयन गरिएको छ । त्यस्तै सल्लाहकारमा पवनकुमार सिंहानिया, प्रभू जलान र सुरेश सर्राफलाई चयन गरिएको छ । शुक्रबारकै बैठकवाट समितिले मधेश प्रदेशको विभिन्न जिल्लाहरुमा समिति गठन गर्ने निर्णय समेत गरेको अध्यक्ष बजाजले जानकारी दिएका छन् ।

Comment

Related News

Latest News

Trending News