२०७९ माघ ३, मंगलवार ०८:२६

बाराको जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको दुई दिने अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ ।

भ्रमणको क्रममा नगर उद्योग बाणिज्य संघको टोलीले पर्सा ,खैरनी ,चितवन ,रत्ननगर र बागमती उद्योग वाणिज्य संघको पदाधिकारीहरुसँग भेटघाट गरेको थियो । भेटघाटको क्रममा एक अर्कासँग भएको ज्ञान र अनुभव आदान–प्रदान भएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए । भ्रमणको क्रममा १५ सदस्यीय टोलीले चितवन र बाग्मती प्रदेशले गर्न लागेको महोत्सवको समेत अवलोकन गरेको जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले जनाएको छ

Comment


Related News

Latest News

Trending News