अपडेट 
२०७९ माघ ३, मंगलवार १२:३३

लगातार बढेको सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ५ हजार १ सय रुपैयाँ तोकेको छ ।

हिजो १ लाख ५ हजार २ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको १ हजार ३ सय ९० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News