२०७९ माघ ५, बिहीबार ०८:०९

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवर हाजिर भएका छन् ।

केही दिन अघि सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा भएकोमा मधेश प्रदेश प्रहरी प्रमुख कुँवर बुधबार कार्यालयमा हाजिर भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट मधेश प्रदेश प्रहरी कार्यालयमा कुँवर सरूवा भएर आएका छन् ।

Comment


Related News

Latest News

Trending News