अपडेट 
२०७९ माघ ५, बिहीबार ११:२०

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख ४ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

हिजो एक लाख ५ हजार एक सय थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको एक हजार ३ सय ७५ रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News