अपडेट 
२०७९ माघ ६, शुक्रबार १६:५१

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरी रहेका छन् ।

Comment

Related News

Latest News

Trending News