अपडेट 
२०७९ माघ ८, आईतवार १२:१३

पछिल्लो चौबिस घण्टामा देशभर २२ वटा आगलागीका घटना भएका छन् ।

आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १४ वटा जिल्लामा भएको आगलागीका घटनामा परेर २४ वटा चौपायाको समेत मृत्यु भएको छ भने लाखौ बराबरको धनमाल नोक्सानी भएको छ ।

Comment


Related News

Latest News

Trending News