अपडेट 
२०७९ माघ १६, सोमबार १२:०९

सुनको भाउ आज पनि बढेको छ ।

तोलामा आज तीन सय रुपैयाँले बढेर सुनको भाउ १ लाख ६ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News