अपडेट 
२०७९ माघ २०, शुक्रबार १२:५९

सुनको मूल्य आज शुक्रवार एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ६ हजार १ सय रुपैयाँमा झरेको छ । बिहीबार हिजो तोलामा सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ थियो । आज चाँदीको पनि मूल्य घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । विश्वमा आर्थिक स्थिरता नहुँदा लगानी सुरक्षित हुन सकेको छैन । सुरक्षित लगानीका लागि सुनमा लगानी बढेकाले अहिले सुनको माग र कारोबार बढ्दा भाउ बढेको महासङ्घको भनाइ छ।

Comment


Related News

Latest News

Trending News