
जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको भेला शनिबार हुने भएको छ
पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजे हुने भेलामा महासङ्घका पदाधिकारी, सदस्यहरू तथा घटक सङ्घ/सङ्गठनका अध्यक्ष तथा पदाधिकारीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।