२०७९ फाल्गुन ३, बुधबार १७:१४

सरकारले राजमार्ग छेउमा राखिएका मदिराजन्य विज्ञापन हटाउन निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको हो ।

सडक छेउमा राखिएका विज्ञापनले चालकलाई अवरोध पुगेको र सडक दुर्घटनाको जोखिम बढेकाले यस्ता सामाग्री हटाउन निर्देशन दिएको हो । सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ मा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्या उने माल वस्तु हटाउने अधिकार सडक विभागलाई छ।

मन्त्रालयले राष्ट्रिय राजमार्गहरुका सडक सीमा भित्र राखिएका मदिराजन्य विज्ञानपन पन्ध्र दिनभित्र हटाउन सडक विभागलाई निर्देशन दिएको छ।

331552049_684541103407434_5425047720592644758_n1676444512.jpg

Comment


Related News

Latest News

Trending News