मन्त्रालयले सरुवा भएका २८ जना मध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमा मधेश प्रदेशका २२ वटा स्थानीय तह छन् ।
बझाङ, सुर्खेत र डोल्पाका नगरपालिकामा एकरएक जना उपसचिव पठाएको छ । यस्तै २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।
सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जिम्मेवारी सम्हालेपछि कर्मचारी सरुवा व्यवस्थामा कडाइ, अतिरिक्त समूहमा रहेका कर्मचारीलाई कामकाजमा खटाउने काममा तीव्रता दिएका छन् ।
यी हुन् सरुवा भएका २८ उपसचिवहरु :