अपडेट 
२०७९ फाल्गुन १२, शुक्रबार १४:४३

सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । सुनकाे भाउ आज ताेलामा १ सय रुपैयाँले घटेर १ लाख २ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज चाँदीकाे भाउ पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदी ताेलामा १० रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजाे बिहीवार सुन ताेलामा ५ सय रुपैयाँ र चाँदी ताेलामा १० रुपैयाँले घटेकाे थियाे ।

Comment


Related News

Latest News

Trending News