
सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन हुने भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।