
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता ओम सर्राफ जनमत पार्टीमा प्रवेश गरेका छन् ।
काठमान्डौको शंखमुलस्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सर्राफले पार्टीमा प्रवेश गरेका हुन् । उनलाई सो पार्टीका अध्यक्ष सिके राउतले पार्टीका सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् ।