अपडेट 
२०७९ फाल्गुन २१, आईतवार १०:३२

काभ्रे केन्द्रबिन्दु भएर परकम्प गएको छ ।

काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि परकम्प गइरहेको छ ।

बिहान काभ्रेमा गएको परकम्प पनि गोरखा भूकम्पकै  परकम्प भएको केन्द्रले जनाएको छ ।

Comment

Related News