अपडेट 
२०७९ फाल्गुन २१, आईतवार ११:१९

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ ।

सुनकाे भाउ आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ८ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदी आज तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

Comment

Related News

Latest News

Trending News