२०७९ फाल्गुन २४, बुधबार १४:३६
आज जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा रंगअविरको पर्व होली हर्सोल्लासपूर्वक मनाइँदै छ ।
मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन रहेको छ ।



