सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
मंगलबार मन्त्रालयको भागबन्डा र न्युनतम साझा कार्यक्रममा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
अर्को बैठक भोलि बिहान ९ बजे डाकिएको छ ।

© 2023: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech