अपडेट 
२०७९ चैत्र १५, बुधबार १२:५५

मन्त्रालयको भागबन्डा र साझा कार्यक्रम तय गर्ने गरी छलफलमा जुटेको १० दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्नेगरी विनानिष्कर्ष टुंगिएको हो । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने जनाइएको छ । मंगलबार पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३–३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो । साना दलहरुले बढी मन्त्रालयहरु माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको छलफलमा सहभागी नेताहरुले बताएकाछन्

Comment


Related News

Latest News

Trending News