अपडेट 
२०७९ चैत्र १५, बुधबार १४:२०

मधेश प्रदेश सरकारले बिहिबार सार्वजनिक बिदा दिएको छ ।

रामनवमीको अवसरमा बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो ।

हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको हो । जनकपुरधाममा राम नवमी धुमधामका साथ मनाईन्छ ।

Comment

Related News