अपडेट 
२०७९ चैत्र १६, बिहीबार १८:५९

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकाका थिए ।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गराएका हुन् ।

Comment


Related News

Latest News

Trending News