अपडेट 
२०७९ चैत्र १७, शुक्रबार १६:२८

खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

Comment

Related News