२०७९ चैत्र २१, मंगलवार १४:११
मधेश प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ ।
मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन् । एमालेसँगको गठबन्धन भत्किएपछि संघबाट एमाले बाहिरिएपनि प्रदेश सरकारबाट बाहिरिएको थिएन् ।



