अपडेट 
२०७९ चैत्र २४, शुक्रबार १३:३६

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । अस्ति बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ ।  चाँदी आज तोलामा एक हजार चार सय  ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News