अपडेट 
२०७९ चैत्र २५, शनिबार ०६:५८

उपराष्ट्रपति रामसहाय यादव शनिबार दिउँसो पौने चारबजे जनकपुरधाम आउने भएका छन् ।

उनलाई जनकपुरधाम विमानस्थलमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट उनी जानकी मन्दिरमा विशेष पूजापाठ गर्नेछन् । विशिष्ट व्यक्तिहरुसंग भेंटघाट गरेपछि सिरहा जाने जसपाका धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन् ।

Comment

Related News