अपडेट 
२०७९ चैत्र २५, शनिबार १८:३५

उपराष्ट्रपति रामसहाय यादवलाई शनिबार जनकपुरधाम भव्य स्वागत गरिएको छ ।

उपराष्ट्रपति यादवलाइ जनकपुरधाम विमानस्थलमा मधेस प्रदेशका प्रदेश प्रमुख, जनता समाजवादी पार्टीका नेता कार्यकर्ता, सांसद, विभिन्न सरकारी निकायका पदाधिकारीहरुले स्वागत गरेका हुन ।

विमानस्थलबाट उपराष्ट्रपति यादवले जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गरेका थिए । जानकी मन्दिरमा पूजापाठ पश्चात उपराष्ट्रपति यादव सिरहा प्रस्थान गरेका छन ।

Comment


Related News