अपडेट 
२०७९ चैत्र २५, शनिबार २०:३१

नेपाल भेटेरिनरी एशोसिएन मधेश प्रदेशको अध्यक्षमा डा.विनोद यादव चयन भएका छन् ।

शनिबार जनकपुरधाममा सम्पन्न एशोसिएनको तेस्रो साधारणसभा तथा अधिवेशनबाट चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.भरत साह,सचिवमा डा.पवन कुमार झा,सह–सचिवमा डा.सुभाष कुमार सिंह तथा कोषाध्यक्षमा डा.अमर महतो निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा डा.निरन्जन यादव,डा.जयकिशोर यादव,डा.सुरेन्द्र कापर,डा.सुभाष झा,डा.हरेन्द्र प्रसाद गुप्ता तथा डा.जीतेन्द्र साह विजयी भएका छन् ।

Comment


Related News

Latest News

Trending News