अपडेट 
२०७९ चैत्र २८, मंगलवार १३:२०

सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको  छ । हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News