अपडेट 
२०७९ चैत्र २८, मंगलवार १६:३९

पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ४३६ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।

Comment


Related News

Latest News

Trending News