अपडेट 
२०८० बैशाख १, शुक्रबार १७:५५

पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय एक रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News