अपडेट 
२०८० बैशाख २, शनिबार १८:२४

कांग्रेस नेता एनपी (नारायणप्रसाद) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । साउदलाई आइतबार प्रधानमन्त्री दाहालले मन्त्रीमा नियुक्त गर्ने र दिउँसो ३ बजे शपथग्रहण गराउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News