अपडेट 
२०८० बैशाख ३, आईतवार १९:१२

भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसनले आइतबार १६ तारिखमा नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको हो । निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर ६.३३  रुपैयाँ र डिजेलमा ६० पैसाले बढेर आएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानिले जानकारी दिए ।

नयाँ मूल्यसूची अनुसार  निगमलाई १५ दिनमा ५९ करोड नाफा हुनेछ ।

Comment


Related News