अपडेट 
२०८० बैशाख ५, मंगलवार १८:४०

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८-०७९’ पेस गरेकी हुन्  ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्नेछ ।

Comment


Related News

Latest News

Trending News